दफा १
संक्षिप्त नाम र प्रारम्भ
१.१ यस ऐनको नाम “बीउ बिजन ऐन, २०४५” रहेको छ ।
१.२ यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको क्षेत्रमा तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।
बीउ बिजन ऐन, २०४५
दफा - २
दफा - ४
दफा - १०क
दफा - १oक
यस अध्यायमा कुनै दफाहरू छैनन्।